Government of Nepal
Ministry of Culture, Tourism & Civil Aviation
Ramshah Path, Kathmandu , Nepal
मिति २०८२।११।११ गते राष्ट्रिय अभिलेखालयको महानिर्देशकका रूपमा राम बहादुर कुँवर पद बहाल हुनुभएको छ। उहाँ यसभन्दा अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय अन्तर्गतको पुरातत्व बिभागमा कार्यरत हुनुहुन्थ्यो।