Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 
No Record Found

Avatar

राष्ट्रिय अभिलेखालयको आयोजना तथा सामाजिक विकास मन्त्रालय, सुदुरपश्चिम प्रदेश, धनगढी, कैलालीको सह-आयोजनामा मिति २०८२।१२।२५ देखि २०८२।१२।२७ सम्म सञ्चालित तीनदिवसीय अभिलेख सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अभिलेखको परिचय, वर्गीकरण तथा यससँग सम्बन्धित कानुनी प्रावधानहरू, अभिलेखहरूको संरक्षण तथा संवर्द्धन आदिका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो। उक्त कार्यक्रममा कैलाली जिल्लाको सदरमुकाममा अवस्थित तीनवटै संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूका ४० जना कर्मचारीहरूको सहभागिता रहेको थियो।